संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार

चुरे, मकवानपुर । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले १ लाख रुपैयाँसहित बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार तथा प्राध्यापक जंगमलाई शनिबार हेटौंडामा पुरस्कृत गरेको छ । भीम विरागको १०औं स्मृति दिवसमा शनिबार हेटौंडामा प्रतिष्ठानले आयोजना गरेको सम्मान तथा सांगीतिक कार्यक्रमका बीच प्रमुक अतिथि साहित्यकार तथा प्राध्यापक एलबी क्षत्रीले उक्त पुरस्कार जंगमलाई […] The post संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.