एआईलाई नयाँ दृष्टिकोणबाट हेर्न उनले हामीलाई झकझक्याएका छन्। यो निर्जीव वस्तु मात्र होइन, जैविक जीवनभन्दा फरक प्रकारको 'जीवन' हो भन्ने उनको तर्क छ। यसलाई उनले सेकेन्ड लाइफ अर्थात 'दोस्रो जीवन' भनेका छन्।
१ असोज, काठमाडौं । दुई दशक लामो गृहकार्यपछि लागु गरिएको प्रहरीको स्टाफ कलेज कोर्स दुई वर्ष नपुग्दै परिमार्जन गर्न लागिएको छ ।
२०६० सालदेखि नै नेपाल प्रहरीमा स्टाफ कलेज कोर्स राख्नेबारे गृहकार्य सुरु भएको थियो । …
सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। असोज १ गते बसेको बैंक सञ्चालक समितिको ४८२औँ बैठकले वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत नगद लाभांशमै समावेश गरिएको […]
रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसदबाट पारित भएपछि चीनले प्रतिक्रिया जनाएको छ ।
चीनले अन्तर्राष्ट्रिय कानुनमा आधार नभएका र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्वीकृति नलिएका यस्ता निर्णयको आफूले …