डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम सोल्टी होटल काठमाडौँमा सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेषित विज्ञप्ति अनुसार बीबीएका चौधौँ ब्याच र बीबीएस का पन्ध्रौँ व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।दीक्षान्त समारोह शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो । समारोहमा उपस्थित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अनिल केडिय