ट्रेभोनको कप्तानीमा रहेको जनकपुर रोयल्सको जर्सी सार्वजनिक, को को छन् टोलीमा?

काठमाडौं: नेपाली टी २० लिगको फ्रेन्चाइजी जनकपुर रोयल्सले कप्तान र जर्सी सार्वजनिक गरेको छ। मंगलवार एक कार्यक्रम गर्दै रोयल्सले जर्सी सार्वजनिक गरेको हो। सोमपाल कामी मार्की खेलाडी रहेको रोयल्सले कप्तानको जिम्मेवारी ट्रेभोन अबशाइ गृफ्फितले गर्नेछन्। रोयल्सका प्रशिक्षक उमेश पटवालले टिममा कम्बिनेसन मिलाउनका लागि उनलाई कप्तान बनाइएको बताए। पटवालले सोमपाल कामीले…