एन्फा विवाद : प्रवक्ताबाट राजीनामा दिएका किरण राईले 'फुटबलको संकट टार्न' माग गरे एन्फाको 'अर्ली इलेक्सन'

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्ताबाट किरण राईले राजीनामा दिँदै 'अर्ली इलेक्सन'को माग गरेका छन्। एन्फा प्रवक्ताका रुपमा ३ वर्ष तीन महिना बिताएका उनले सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गरेर 'अर्ली इलेक्सन'को माग गरेका हुन्। पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा…

सम्बन्धित सामग्री

एन्फा विवाद : नौ सदस्यको ‘नोट अफ डिसेन्ट’

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले २ पुसमा गरेको निर्णयमाथि नौ सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । संस्थापनइतर पक्षका असन्तुष्ट नौ सदस्यले आइतबार ‘नोट अफ डिसेन्ट’ लेख्दै १४ बुँदामा...

एन्फा विवाद : महासचिवसँगको टकरावपछि पाण्डेको राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङका सल्लाहकार नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय महासचिव किरण राईसँग टकराव सुरु भएपछि पाण्डेले असन्तुष्टि जनाउँदै एन्फा छाड्ने निर्णय गरेका...

एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव

६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् । ‘पछिल्लो बैठकमा भएका […]

एन्फा विवाद

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ । १४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको […]

एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।

एन्फा विवाद : छानविन समितिले लियो १४ जनाको बयान

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद समाधान गर्न राखेपले गठन गरेको छानबिन समितिले शुक्रबार अन्तिम दिन सम्बन्धित सबैसँग बयान लिएको छ । सात दिनभित्र मन्त्रालयलाई प्रतिवेदन...

एन्फा विवाद : प्रशिक्षकको बयान लिइयो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन...

एन्फा विवाद : प्रशिक्षकको बयान लिइयो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन...

एन्फा विवाद : मुख्य प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङले दिए बयान

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधान समितिलाई आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन्

एन्फा विवाद : २ घण्टा बयानपछि अलमुताइरीले भने, ‘अनुसन्धानसँग सकारात्मक’

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको