काठमाडौँ : दुर्लभ बन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१७ ज्याठा गल्लीभित्रको चिनियाँ नागरिकले सञ्चालन गरेको होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको …