चालू संसद् अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन नल्याए थप सङ्घर्ष

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विभागीय समितिका तीन निजामती कर्मचारी सङ्गठनले संसद्को चालु अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।  मुख्यसचिव शङ्करदास बैरागीमार्फत् प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन पत्र बुझाउँदै नेपाल निजामती कर्मचारी सङ्गठन विभागीय कार्य समितिका अध्यक्ष विज्ञान शर्मा लुइँटेल, नेपाल निजामती कर्मचारी युनियन विभागीय समितिका अध्यक्ष […]