काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आजकल गुमनाम छन् । उपचारका लागि विदेश गएका उनी कहिले स्वदेश फिर्ने हुन्, चासोकै विषय छ । आफ्नो पार्टीसँग बिल्कुल फरक विचार र सिद्धान्त राख्ने दल नेकपा एमालेसँग २०८१ असार १७ गते मध्यरातमा सात बुँदे सम्झौता गरेदेखि देउवाको राजनीतिक शक्ति क्षय […]
Pokhara. The structure of Bastola Complex located at Prithvi Chowk, Pokhara has also been bulldozed.Pokhara Metropolitan City bulldozed the complex on Saturday.See photos: ...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारको प्रारम्भिक कार्यसम्पादनमाथि प्रश्न उठाउँदै सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा अपेक्षाअनुसार सुधार नदेखिएको जनाएको […]