तपतपे ढुङ्गा व्यवस्थापन: हट्यो सिंगटीवासीको त्रास

दोलखा ।  दोलखाको उत्तरी विगु गाँउपालिका वडा नम्बर ४ सिंगटीको खोलिखिम बजारमाथि माईथान सामुदायीक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा ब्लास्टिङ मार्फत व्यवस्थापन गरिएको छ । नेपाली सेनाले त्यसको लागि गत भदौ १८ गतेबाट काम सुरु गरेको थियो । नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंहको टिमले […]

सम्बन्धित सामग्री

पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हट्यो

पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूला ढुङ्गा खस्दा सडक अवरोध भएको थियो ।

सुकुम्वासी बस्तीमा सुरक्षा तयारीबिनाको ‘अपरेशन’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ मा थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन खोजियो । तर, सुकुम्वासीको अवरोधका कारण सरकार बागमती नदी किनारबाट बस्ती खाली गर्ने निर्णयबाट पछि हट्यो ।करिब १५ सय मानिसहरू बसोबास गर्ने आकलन गरिएको थापाथलीको सुकुम्वासी बस्तीमा सोमबार काठमाडौँ महानगरपालिका नगर प्रहरी फेरि डोजर लिएर गए । तर, नगर प्रहरी प्रमुख (एसपी) राजु पाण्डे नेतृत्वको टिमलाई सुकुम्वासी बस्तीका स्थानीयले अवरोध गरेका छन् । ढुङ्गा, खुकुरी र भाला सहित प्रदर्शनमा उत्रिएका सुकुम्वास

पक्की घरले छोरी–बुहारीको कष्ट हट्यो

पी.टी. लोप्चन/उज्यालो ।  रसुवा, पुस १७ – ढुङ्गा र माटाले बनेको घर हुँदासम्म रसुवाको कालिका गाउँपालिका–४ उपल्लो रुप्सेपानीकी कोपिला प...