भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा हजारौँ मानिस विस्थापित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।