पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण सुरू

पोखरामा कोभिड–१९विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु गरिएको छ। संघीय आयोजना कार्यान्वयन एकाई कास्कीको पौने १ करोडको लागतमा पोखराको रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको प्राङ्गणमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु...

सम्बन्धित सामग्री

खोप व्यवस्थापनमा कठिनाइ, जेनतेन धान्दैछन् कोल्डचेनले

काठमाडौं । गत जेठ २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै भन्यो कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् ।  खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार गरिएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले कोभिड...

कसैलाई खोप नपाएर चिन्ता, नेपाललाई धेरै आएर

नेपालमा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोप धमाधम आउन थालेपछि भण्डारमा समस्या भएको छ । व्यवस्थापन शाखाले खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखेपछि २० डिसेम्बर अर्थात् पुस ५ गते नेपाल आइपुग्ने १८ लाख ७० हजार ५०० मात्रा खोपलाई पोस्पोण्ड अर्थात् खोप आइपुग्ने समयलाई धकेलेको छ । पुस ५ गते नै भेरोसेल खोप १२ लाख १ हजार ८ सय ८७ भाइल आउने पहिला नै निश्चित भएकाले र त्यही दिनै कोभिशिल्ड खोप पनि आइपुग्ने भएकाले दुवै खोपलाई एकै दिनमा भण्डारण गर्न समस्या भएपछि कोभिशिल्ड खोप ल्याउने समयलाई धकेलिएक

प्रदेश २ मा कोभिड—१९ विरुद्धको खोप भण्डारण गृहको उदघाटन

नेपाल सरकारका शहरी विकास मन्त्री रामकुमारी झाँक्री र प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित निर्माण भएको कोभिड—१९ विरुद्धको खोप भण्डारण गृहको बुधबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

देशका आठ स्थानमा कोरोना खोप भण्डारण गृह बनाउँदै सरकार

सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

आठवटा कोरोना खोप भडारण गृह बनाउँदै सरकार

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको...

खोप भण्डारण विस्तार गर्न ४ करोड

नेपालले कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि कोल्ड रुम विस्तार तथा मर्मत गर्न लागिरहेको छ। उपत्यकासहित देशभरिका ४७ वटा कोल्ड स्टोरको मर्मत तथा विस्तार गर्न लागेको कोभिड खोप सल्लाहाकार संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए।