सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा

जिल्ला अस्तालमा सिन्धुलीमा इन्डोस्कोपी सेवा सुरु भएको छ। जिल्लामा ग्यास्ट्रिका समस्या भएका बिरामी बढ्दै गएपछि अस्पतालले बिरामीलाई लक्षित गरेर सिन्धुली अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो।...