पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कुरानमा लेखिएको वाक्य 'म बिरामी हुँदा अल्लाह ले नै मलाई निको पार्नुहुन्छ' ट्वीटरमा राख्दै पाकिस्तानको प्रधानमन्त्री कार्यालयले खानमा संक्रमण देखिएको जनाएको हो।
وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ°
And when I am ill, it is He Who cures me.
(Qur’an 26:80)
Prime…