मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय

काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्र

सम्बन्धित सामग्री

श्रीलङ्कामा मास्क अनिवार्य गर्न सिफारिस

कोलम्बो । श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् । भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ । स्वास्थ्य सेवा […]

सार्वजनिक सवारी साधनमा सेनिटाइजर

सार्वजनिक सवारीका साधनमा कोचाकोच यात्रु राख्ने गरेको र कतिपयले मास्क समेत नलगाएको पाएपछि बुल्स एलेभेनको अगुवाईमा सेनिटाइजर गर्न थालिएको हो।...

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी राख्न नपाइने (आदेशसहित)

काठमाडौं, २७ पौष । काठमाडौं उपत्यकाका कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा कडाई गरेको छ । आज विज्ञप्तिमार्फत् सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरेको हो । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था यातायातमै हुनुपर्ने उल्लेख गरिएको छ ।

इङल्याण्डका पसल र सार्वजनिक सवारीमा मंगलबारदेखि मास्क अनिवार्य

१२ मंसिर, काठमाडौं । मंगलबारदेखि इङल्याण्डका पसल र सार्वजनिक सवारी साधनमा मास्कलाई अनिवार्य बनाइएको छ । बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले मंगलबारदेखि पसल र सार्वजनिक सवारी साधनमा मास्क अनिवार्य लगाउनुपर्ने बताएका हुन् । नयाँ ओमिक्रोन भेरियन्टका कारण मास्क अनिवार्य गरिएको जाभिदको भनाइ थियो । तर जाभिदले स्काइ न्युजसँग कुरा गर्दै केही हप्ताभित्रै अनिवार्य मास्क लगाउनुपर्ने नियम […]

आफूखुशी मास्क उत्पादन, छैन नियामक निकाय

काठमाडौं : करिब दुई वर्षदेखि नेपालसहित विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९) महामारी खेपिरहेका छन्। नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब दुई वर्षदेखि मास्क अनिवार्य गरेको छ। आजभोलि मास्क नलगाई सडकमा यात्रा गर्ने मानिस विरलै देखिन्छ। सार्वजनिक सवारी चढ्नेदेखि सडकमा हिँड्नेका लागि मास्क अनिवार्य गरेको छ। मास्क अनिवार्य गरिएको मुलुकको बजारमा पाइने मास्कको अवस्था कस्तो छ? नेपालीले कोरोनाबाट बच्नका लागि अर्थात् कोरोनाबाट बच्न प्रयोग गर्दै आएको मास्कले कोरोना

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त...

काठमाडौँमा हुँदै छ मास्क लगाए/नलगाएको अनुगमनमा तीव्रता

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तीव्रता दिएको छ। .नेपाल सरकारले व्यक्तिगत रूपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरि ‘तपाईंको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो। काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिँड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयका […]

काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउने

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’ सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर […]

कोरोना महामारी : जोखिम कायमै, निस्फिक्री नेपाली

मानिसहरु मास्क नलगाई हिडिँरहेका छन्। सार्वजनिक सवारी साधानहरुमा पनि पहिल्यैको जस्तो भीडभाड हुन थालिसकेको छ। संक्रमणबाट जोगिन भौतिक दूरी कायम हुन छाडिसकेको छ।