वडाध्यक्षले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा उनले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो। शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन सकेको छैन।  इलाका प्रहरी कार्यालय दमकका अनुसार  कारको ठक्करबाट गम्भीर घाइते […]

सम्बन्धित सामग्री

कारको ठक्करबाट घाइते बालकको मृत्यु

मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते...

रुपन्देहीमा कारको ठक्करबाट तीनजनाको मृत्यु

रुपन्देहीको सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीनजनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीनजनाको मृत्यु भएको हो। घटनामै परेका शिशुको आमासहित दुईजनाको...

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० जलौराचोकमा कारको ठक्करबाट घोराही १० सौर्यकुलाका अन्दाजी २४ वर्षका देवराज चौधरी मृत्यु भएको प्रहरीले जनाएको छ।चौधरीलाई गत राती घोराहीतर्फ जाँदै गरैको बा ०१- २५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रि

दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

२७ असार, दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरेको बा०१-०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला  प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी […]

दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ- कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। घोराही तुलसीपुर सडकखण्डअन्तर्गत घोराही-१० जलौराचोकमा कारको ठक्करबाट घोराही १० सौर्यकुलाका करिब २४ वर्षका देवराज चौधरी मृत्यु भएको हो। चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरैको बा ०१-२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको हो। कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन […]

चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् ।  मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् । गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ बर्षीया राधिका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा

कारको ठक्करबाट एक युवकको मृत्यु

चितवन : पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधवार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।…

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ – ललितपुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका– ९ घर भई ललितपुर लुभु बस्ने विमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। माहालक्ष्मी नगरपालिका– ८ लुभु विष्णुडोलस्थित […]

कारको ठक्करबाट ललितपुरमा बालकको मृत्यृ

ललितपुर, २४ चैत्र । कारको ठक्करबाट बुधबार एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको निधन भएको प्रहरीले जनाएको छ । बालकलाई बुधबार साझ ५ बजे कारले ठक्कर दिएको थियो । प्रहरीको अनुसार कारको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा क्रिस्ट मेडिकल […]