बालाजुस्थित जुत्ता कारखानामा लागेकाे आगाे निभाइँदै (तस्बिरसहित)

काठमाडाैँ- बालाजुस्थित जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए। अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी आगाे नियन्त्रणमा खटिएका […]

सम्बन्धित सामग्री

जुत्ता कारखानामा लागेकाे आगाे नियन्त्रणमा आयाे (फाेटाेफिचर)

काठमाडाैँ- बालाजुस्थित जुत्ता कारखानामा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। बुधबार बिहानदेखि लागेको आगाे भर्खरै नियन्त्रणमा आएकाे हाे। बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएकाे थियाे। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले  आगलागी नियन्त्रणमा आएकाे जानकारी दिए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे संयुक्त प्रयासमा आगाे नियन्त्रणमा आएकाे हाे। आगलागी नियन्त्रणमा […]

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाण्डौ -​ काठमाण्डौको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाण्डौ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडिदेखि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो ।  दमकलको प्रयोग गरी आगाे निभाउने प्रयास भइरहेकाे प्रहरीले जनाएको छ ।

नारायणगढको चारतले भवनमा आगलागी, राति लागेकाे आगाे बिहान मात्र नियन्त्रणमा

चितवन । नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो । राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको […] The post नारायणगढको चारतले भवनमा आगलागी, राति लागेकाे आगाे बिहान मात्र नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा जुत्ता-चप्पल गोदाममा आगलागी, दुई जनाको ज्यान गयाे

दाङ - दाङको तुलसीपुर- ५ मा रहेकाे एक जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।  तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।  आज बिहान दुई बजेदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे ।  उहाँले घरमा अझै तीनदेखि पाँच जनासम्म फसेक...

झापामा जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति

झापा - झापाको मेचीनगरमा रहेकाे एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।  मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजाे आगलागी भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगाे निभाउने यन्त्र प्रयाेग गरिएकाे ...