‘राजनीतिक पार्टी र मिडियाको दबाब अस्वीकार गर्दा महाअभियोग लगाइयो’

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरेका छन् । आज समितिमा बयान दिँदै जबराले यस्तो बताएका हुन् । बयान दिने क्रममा राणाले राजनीतिक पार्टी र मिडियाले कार्कीलाई प्रधान न्यायाधीशको कुर्सीमा राख्न आफूमाथि दबाब आएको बताए । उक्त प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको बताएका छन् […]