हिमालय एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सफलतापूर्वक गरेको छ । एयरबस ए३२० ९एन–एएलभीले आइतबार पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सको जहाज