पर्वत- पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाह स्थल र गङ्गा स्थलका रूपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन् ।
पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गम स्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका-६ मा रहेको जैमिनी घाट, गुल्मी र ...