तेस्रो जुम्ला महोत्सव भदौमा

जुम्ला– तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । कर्णालीको कला, सांस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रवद्र्धन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको हो ।१९ देखि २९ भदौसम्म तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गरिने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले बताए । कोभिडले थलिएको पर्यटन व्यवसाय […]

सम्बन्धित सामग्री

रैथाने बाली प्रवर्द्धन गर्न तेस्रो जुम्ला महोत्सव आयोजना गरिने

जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ ।  उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ ।पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी भदौ १९ देखि २९ गते सम्म  १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गर्ने जनाएको हो । त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्