‘राष्ट्रपतिको यो असंवैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमति छैन,’ नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने। ‘राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भएपनि दोस्रो पटक पनि फिर्ता गर्नु असंवैधानिक भएको नेता राठौंरले ज...