नेविसंघले ५५ औं स्थापना दिवसमा सबै पालिकामा ज्ञापनपत्र बुझाउने

४ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ६ वैशाखमा आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा ७५३ स्थानीय तहमा विज्ञप्ति बुझाउने भएको छ । विज्ञप्ति बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको छ …

सम्बन्धित सामग्री

आदिवासी जनजाति दिवसमा तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गते मंलबारका लागि सार्वजनिक बिदा दिएका...

नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता

तनहुँ─ तनहुँको म्याग्दे गाउँपालिकाले पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो । मंगलबार गाउँपालिकाले जामुनेमा भएको अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । […]

नगर स्थापना दिवसमा स्वास्थ्यकर्मी सम्मानित

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसका अवसरमा पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ।

मोरङमा गणतन्त्र दिवसमा तीन दिन दीपावली - Purbeli News

विराटनगर / गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय पालिकामा...

झापाका दुई पालिकामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक  बिदा

झापाका दुई स्थानीय तहले सोमबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छ्न् ।