केयर बाल गृहबाट ११ बालिकाको उद्धार

कपनको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।

सम्बन्धित सामग्री

शिशु बेवारिसे काण्ड : केयर बालगृहमा आश्रित ११ बालिकाको उद्धार

बेवारिसे शिशु फेला परेको भन्दै अफवाह फैलाउने काठमाडौं कपनस्थित केयर बालगृहमा आश्रित ११ बालिकाको उद्धार गरिएको

बालगृहबाट एघार बालिकाको उद्धार

असहाय, टुहुरा र बेवारिसे बालबालिका संरक्षणका नाममा कपनस्थित केयर बालगृह सञ्चालकले आर्थिक लाभ लिएको जनगुनासोका आधारमा बुधबार बालगृहमा आश्रित ११ जना बालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त प्रयासमा ती बालिकाको उद्धार गरी अभिभावक हुनेहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अभिभावक नभएकालाई हिमाली नवीन समाजको संरक्षणमा राखिने भएको छ ।