काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले कानुनी परिपालन नगरेको ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।यसअघि आयोगले ७ वटा राजनीतिक दललाई तीन दिने स्पष्टीकरण सोधेको थियो । तर शिव सेना नेपालबाहेक स्पष्टीकरण सोधका अन्य दलले लेखा परीक्षण नबुझाएको, स्पष्टीकरण नदिएकोले दर्ता […]
RajdhaniDaily.com | सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश -
काठमाडौँ। पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ परेकालाई प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको हो। ठगीको अभियोगमा भीमाद गाउँपालिका ५‚ तनहुँका रोबिन जीआर तथा सिद्धिचरण नगरपालिका ६‚ ओखलढुंगाकी ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए। […]
एजेन्सी। रुसले साेमबार राति युक्रेनमा भीषण हवाई हमला गरेको छ। रुसी सेनाले ६ सय ड्रोन र ३० वटा बढी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएकाे हाे। रुसी आक्रमणबाट एक जना ४ वर्षीय बालकसहित ३ जना मारिएको पनि उहाँले जानकारी दिनुभएकाे छ। रुसी सेनाले प्रहार गरेका ६ सय ड्रोन मध्ये एउटा राजधानी किएभको घरमा […]
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र व्यापक रूपमा नयाँ क्रियाशील सदस्यता वितरण गर्ने नीति लिएको छ । त्यसै विषयमा महामन्त्री गगन थापाले मंगलबार नयाँ ४ बुँदे परिपत्र जारी गरेका छन् । थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय […]