बागमतीमा आज नयाँ सरकार बन्दै, माओवादीका जम्मकट्टेल मुख्यमन्त्री बन्ने

बागमती प्रदेशले आज सोमबार नयाँ सरकार पाउँदै छ। प्रदेश सरकार गठनका लागि गत बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले दिएको समय सीमाअनुसार दलहरुले सरकार बनाउन दावी पेश गर्ने भएपछि बागमती प्रदेशले...

सम्बन्धित सामग्री

प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गएको आइतवार ६० सांसदक...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। दिउँसो तीन बजे सुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ। ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई एमालेका २२, माओवादीका ८, […]

कर्णालीको मुख्यमन्त्रीमा माओवादीले दाबी पेश गर्दै

काठमाडौँ- कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ। आज बेलुकी ५ बजेभित्र माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो। नेकपा एमाले असन्तुष्ट छ । एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी

कास्की । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्य मन्त्रीका लागि माओवादीका हरिबहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागे पनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई […] The post गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने नेता लिउसँग प्रचण्डले गरे बाचा

चारदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “सौहार्द्रपूर्ण […]

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...

देउवा सरकार : गृहमा बालकृष्ण खाण र अर्थमा जनार्दन शर्मा !

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएर मंगलवार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । स्रोतका अनुसार गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र अर्थमन्त्री माओवादीका जनार्दन शर्मा बन्ने लगभग निश्चित भएको छ ।  यसअघि अर्थमन्त्री प्रधानमन्त्रीको पार्टीले राख्ने गरेकोमा यसपटक देउवाले अर्थ मन्त्रालय माओवादीलाई दिएका छन् ।  जनता समाजवादी पार्टी आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई मात्र शपथ गराउने भएका हुन् ।  माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ...