मोडल बने गायक सोनु निगम

मुम्बई । बलिउडका चर्चित गायक सोनु निगम मोडल बनेका छन् । निगमले फेशन डिजाइनर विक्की इदनानीको लागि मोडलिङ गरेका हुन् ।विक्कीले आफ्नो साथी तथा स्टाइलिस्ट अविनाश बामनियसँग मिलेर फेसनको एक कलेक्सन लन्च गरेका छन् । जसको कलेक्सनमा गायक निगमलाई ब्राण्ड एम्बेसडर बनाइएको छ ।‘सोनु निगम निकै राम्रो देखिने प्रतिस्ठित ब्यक्ति हुन् । उनी राम्रो मोडल पनि हुन्’ सोनु फेसनसँग जोडिएको बिषयमा विक्कीले भने ‘म प्रतिभासाली कलाकार तथा गायक सोनु प्रति आभारी छु । जसले हाम्रो छोटो कलेक्सनलाई ठुलो महत्व दि