दोलखामा ऊर्जामार्फत लिफ्टिङ सिँचाइ सुविधा

दोलखाको मेलुङ गाउँपालिका– ७ मा वैकल्पिक ऊर्जाअन्तर्गत सौर्य ऊर्जाको प्रयोगमा तामाकोशी नदीबाट लिफ्टिङ गरी सिँचाइ सुविधा सञ्चालनमा आएको छ । गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा ५०/५० प्रतिशतको लगानीमा तामाकोशी ज्यामिरे धुर्वेडाँडा सिँचाइ योजना र फड्के खोला ठाडीपैरी सोह्रबिसे सिँचाइ योजना सञ्चालनमा आएको ...

सम्बन्धित सामग्री

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

बाँके । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले […]