भीम रावल, घनश्याम भुसाल र योगेश भट्टराईहरुलाई पनि हामी महाधिवेशनमा जिताउँछौं : विशाल भट्टराई

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दाबी गरेका छन्। आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले केपी ओलीलाई अध्यक्ष बनाउनको […]