कर्मचारी संगठनद्वारा केयुकेएलविरुद्ध ज्ञापनपत्र जारी, साधारणसभा तत्काल डाक्न आग्रह

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड कम्पनी (केयुकेएल) का कर्मचारी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै अबिलम्ब साधारणसभा डाक्न आग्रह गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभाको वातावरण मिलाउन आग्रह गरेको संगठनले बारम्बार साधारणसभाको मिति तोकिएपनि साझेदार सदस्य पार्टनर  कहिले को त कहिले को उपस्थित नहुने गरेकाले समस्या आइरहेको बताइएको छ ।केयुकेएल, कम्पनी ऐन २०६३ अनुसार सार्बजनिक निजी क्षेत्र साझेदारी (पब्लिक प्राइभेट मोडल) अवधारणा बमोजिम २०६३ सालमा स्थापना भएको कम्पनी हो । कम्पनी

सम्बन्धित सामग्री

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

ओम शिवा सहकारीको साधारणसभा

ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्डारीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।...

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।...

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।...

सानिमा बैंकको १८ औं साधारणसभा

सानिमा बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

लाभांश पारित गर्न युनिलिभरले डाक्यो साधारणसभा

युनिलिभर नेपालले २० मंसिरमा आफ्नो २९औँ साधारणसभा गर्ने भएको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश पनि पारित गर्ने गरी मंसिरमा साधारणसभा डाकेको हो ।

मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीको साधारणसभा आज

मर्जर प्रक्रियामा रहेका दुई कम्पनीले आज साधारणसभा गर्दैछन् ।  सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आज साधारणसभा गर्दैछन् ।

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा […]

एन्फा विशेष साधारणसभा फेरि सर्यो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा अनिश्चित कालका लागि स्थगित भएको छ।एन्फाले विज्ञप्ति जारी गर्दै ८ फागुनमा भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जनाएको छ।एन्फाले विज्ञप्तिमा साधारणसभाको अर्को मिति, समय र स्थानका बारेमा अर्को पत्रबाट जानकारी दिने पनि जनाएको छ। एन्फाले दोस्रोपटक साधारणसभा स्थगित गरेको हो।एन्फा कार्यसमिति बैठकमा ८ फागुनमा विशेष साधारणसभाको मिति तय भएको थियो। अहिले एन्फाले प्राविधिक कारण देखाएर सभा सार्ने निर्णय गरेको छ

एसुयोरको साधारणसभा

एसुयोर बचत तथा ऋण सहकारी संथाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।