सर्वोच्च न्यायालयमा तनाव, अस्तव्यस्त अदालत क्षेत्र (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसर र त्यस आसपासका क्षेत्रमा प्रधानन्यायाधीशको विरोध तथा न्याय सेवा सुचारु हुनु पर्ने पक्षमा भएको प्रदर्शनले तनावको अवस्था सिर्जना भएको छ । नेपाल बार एसोसिएन अन्तर्गतका वकिलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी सर्वोच्च अदालत प्रवेशमा अवरोधका लागि प्रदर्शन गरेका छन् । तर प्रधानन्यायाधीश राणा भने अतिरिक्त गेटबाट अदालत प्रवेश […]