एमबाप्पेको ह्याट्रिकपछि खेल बराबरीमा, विजेताको निर्धारण पेनाल्टी शुटआउटबाट

एमबाप्पेको ह्याट्रिकपछि फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएको छ । विजेताको निर्धारण पेनाल्टी शुटआउटबाट गरिने भएको छ । खेलको ११६ औं मिनेटमा एमबाप्पले तेश्रो गोल गरेपछि खेल बराबरी भएको हो । मेस्सीको दोश्रो गोल गरेर फ्रान्सविरुद्ध अर्जेन्टिनालाई तीन गोल दिलाएका थिए । अतिरिक्त समयमा मेस्सीले दोश्रो गोल गरेका थिए । पहिलो हाफको अन्तिमतिर फ्रान्सका केलियन […]