जनप्रतिनिधिको म्याद सकिनै लाग्दा घर बहाल कर उठाउँदै सिमकोट गाउँपालिका

सिमकोट – अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा बनेको ऐन २०७४ अनुसार हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरु गरेको छ। ऐनमा भएको प्रावधानअनुसार सरोकारवाला निकायहरुको समन्जय एवं सहयोगमा गाउँपालिकाले घरबहाल कर उठाउन थालेको हो। सिमकोट गाउँपालिकाका लेखा प्रमुख विशाल बोहराले गाउँपालिकाभरिका सरकारी, गैरसरकारी संस्था, वित्तीय संस्था र होटेल व्यवसायीबाट घरबहाल कर उठाउने कार्य सुरु […]