नेपालका लागि १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको प्रधानमन्त्री देउवाको दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाले १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताएका छन् । संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसंख्यामध्ये कम्तीमा आधा जनसंख्यालाई १ मात्रा खोप लगाउने जानकारी दिए । उनले हालसम्म एकचौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि १ करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, ‘अबको हाम्रो ध्यान सक्रिय जनसंख्याका रूपमा रहेको १२–...