कांग्रेस शीर्ष नेताको बैठक : क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिलाई २४ घण्टा समय

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घण्टाको समय दिएको छ।   क्रियाशील सदस्यता छानविन समितिलाई बाँकी विवाद टुंग्याउन २४ घण्टाको समय दिएको कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले...

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेताको बैठक जारी, क्रियाशील सदस्यताको विवाद टुंग्याउने

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंग्याउन आज शीर्ष नेताहरुको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवासमा बिहान ११ बजेबाट जारी बैठकले क्रियाशील सदस्यता छानवीन समितिले बुझाएको प्रतिवेदनले छाडेका विषय टुंगो लगाउने जनाइएको छ। बैठकमा देउवा,रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेता तथा समितिका संयोजक रमेश लेखक सहभागी छन्। यसअघि बसेको बैठकले विवादको समाधान निकाल्न पाँच दिनको समय दिएको छ।