काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ। बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा तथा गण्डकी प्रदेशका सीमित स्थानमा मध्यम […]
विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सत्र सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलमार्फत इनड्राइभले सडक सुरक्षा प्रवर्द्धन, चालक सशक्तिकरण र समुदायको दीर्घकालीन हितप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। ड्राइभर पार्टनर्सलाई सुरक्षित ड्राइभिङ अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार व्यवहार र पेशागत आचरणबारे व्यवहारिक […]
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक पदमा नियुक्त डा. कृष्ण प्रसाद पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। लामो समयदेखि नेतृत्वविहीन बनेको बोर्डलाई गति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. पौडेललाई ‘निमित्त’ कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य […]
नेपाल र भारतबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले निकासी गरिने वस्तुको आगमनपूर्व सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। आज मिति २०८२ माघ ७ गते (जनवरी २१, २०२६) भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो। समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतको […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभरका निर्वाचन क्षेत्रबाट दर्ता भएका कुल ३ हजार ४९० जनाको नामावली बुधबार प्रकाशन गरिएको हो। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन पत्र दर्ता […]
७ माघ, काठमाडौँ । जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको …