८ महिनापछि भेटियो अन्तरीक्षमा हराएको गोलभेँडा

२६ मंसिर, काठमाडौं । अन्तरीक्षमा गोलभेँडा सँग सम्बन्धित एउटा रहस्य सुल्झिएको छ । गत मार्च महिनामा अन्तरीक्षमा फलाइएका गोलभेँडालाई काटिँदै थियो । त्यहीँ बेला एउटा गोलभेँडा हरायो । अन्तरीक्षयात्री फ्रेंक रुबियोको साथबाट उक्त गोलभेँडा हराएको थियो । अन्ततः करिब ८ महिनापछि उक्त सानो गोलभेँडाको अवशेष फेला पारिएको छ । अन्तराष्ट्रिय स्पेस स्टेशनमै उक्त गोलभेँडा फेला […]