राष्ट्रिय सम्मेलनपछि कस्तो होला ‘क्रान्तिकारी छवि’ बोक्ने माओवादी नेतृत्व ?

नेकपा माओवादी केन्द्रले पुस ११–१३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनले माओवादीलाई क्रान्तिकारी विचार सहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने दाबी गरिएको छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६९ सालमा तत्कालीन एकीकृत माओवादीले (पछि माओवादी केन्द्र नामकरण गरिएको) हेटौंडामा राष्ट्रिय महाधिवेशन आयोजना गरेको थियो ।  महाधिवेशन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संस्थापन पक्ष र नेता डा. बाबुराम भट्टराई पक्षधर अल्पमत समूहबीच असमझदारीकै बीच अन्त्य भएको थियो । हे...

सम्बन्धित सामग्री

प्रदेश २ को माओवादी नेतृत्व चुन्न सर्लाहीमा बन्दसत्र जारी

बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।