शीतलहरसँगै चिसो बढ्दै

नेपालको तराई भेगमा भने यति बेला हुस्सु, कुहिरो, शीतलहरसँगै पानी पार्ने गरी बादल लागेपछि जनजीवन कष्टकर बनेको छ । यति खेर नेपालका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी, मध्य भेगका केही स्थानमा वर्षा पनि भएको छ । कतिपय उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । तराईमा भने हुस्सु, कुहिरो र शीतलहरको चिसोमाथि बदली थपिँदा त्यहाँको मौसम थप चिसो भएको छ ।

सम्बन्धित सामग्री

चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले दियो विदा

२२ पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ । आइतबार महानगरपालिकाले सूचना जारी गर्दै चिसोको कारण सोमबारदेखि १ माघसम्म जाडो विदना दिने निर्णय भएको जनाएको छ । शिक्षा अधिकृत हरि राउतले हाल परीक्षा संचालन भइरहेको संस्थागत विद्यालयहरुको हकमा परीक्षा यथावत सञ्चालन गर्न निर्देशन दिएका छन् । केहीदिनदेखि चिसो बढ्दै गईरहेकोले […]

जुम्लामा चिसो बढ्दै

जल तथा मौषम विज्ञान कार्यालय जुम्लाका अनुसार कार्तिक महिनाको तुलनामा मंसिर महिना शुरु भएलगतै ह्वात्तै चिसो बढेको हो।...

देशभर चिसो बढ्दै

काठमाडौँ,१३ मँसिर । हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि […]

मनसुन बाहिरिएसँगै चिसो बढ्दै

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ।...

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं, कात्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन […]

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

वीरगञ्ज, १९ पुस: शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ । यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ […]

दैनिक चिसो बढ्दै, आज कहाँको मौसम कस्तो?

काठमाडौं, पुस २ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका हाल देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज प्रदेश नं १ को भू-भागमा आंशिक […]

देशभर दिनहुँ चिसो बढ्दै‚ तापक्रम थप घट्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा मापन भएको थियो।जुम्ला, जिरी, मनाङ लगायत केही हिमाली जिल्लाको तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। आज पनि मौसम सफा रहने भएकाले तापक्रम थप घट्न सक्ने महाशाखाले अनुमान गरेको छ।बुधबार बिहान देशका अधिकांश पहाडी भेगको मौसम आंशिकदेख

देशभर चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध

देशभर चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधवार बिहान मौसम बुलेटिन जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । बुधवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । बुधवार राति देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । बिहीवार दिउँसो १ र २ नम्बर प्रदेशमा आंशिक बदली रही बाँकी भू–भा...

देशभर चिसो बढ्दै, धेरै ठाउँको मौसम बद्ली

काठमाण्डाै - देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।   हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेक...