वीरगञ्ज महानगरका ग्रामिण वडाहरुमा व्यापक अनियमितता, नियम मिचेर ठेक्कापट्टा

वीरगञ्ज– प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाका ग्रामीण भेगका वडाहरुमा व्यापक रुपमा आर्थिक अनियमितता भएको पाइएको छ। महानगरका वडा १७ देखि ३२ नम्बर वडाहरु ग्रामीण भेगमा छन्। ती वडाहरुमा हुने गरेका विकास निर्माणका कार्यहरुमा वडाध्यक्षहरु लगायत कर्मचारीहरुको मिलेमतोमा ऐन नियम विपरित विभिन्न कार्यको सोझै ठेक्कापट्टा दिने गरेकाले ती वडाहरुमा भ्रष्टाचार मौलाउँदै गएको […]