काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेकी विनिता खड्का पक्राउ परेकी छन् । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई पक्राउ गरेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि खड्कालाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । केही दिनअघि इजरायल पठाउने भनेर ठगी गर्ने भरत चौलागाईमार्फत् रामेछापकी खड्का जबरासम्म पुगेकी थिइन् । […]
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको हो …
२३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै कार–टी सेल विकसित गरी उत्पादन गरेको हो ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत …
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको मतदान राति १० बजे हाराहारी सम्पन्न भएको हो। मतदान सकिएपछि अहिले मतपेटिका सिल गर्ने काम भइरहेको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतपेटिका राष्ट्रिय सभागृह पुर्याएपछि उम्मेदवारहरूबीच सहमति गरेर मतगणना प्रक्रिया सुरु गरिनेछ। सभापति […]