दुर्गा मूर्ति विसर्जनका लागि सुरक्षा सतर्कता अपनाउन जमुनाहा नाका बन्द

खजुरा ।  दुर्गा मूर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसैँको अवसरमा विजयदशमीदेखि स्थापना गरिएको दुर्गा मूर्तिहरु धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले […]

सम्बन्धित सामग्री

बाँकेको जमुनाहा नाका तीन दिन बन्द

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका […]

जमुनाहा नाका बन्द

दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसँैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा

नेपालगञ्जको कर्फ्यूले जमुनाहा नाकामा रोकिएकालाई प्रहरीको स्कर्टिङ

बाँकेको नेपालगञ्जमा मंगलबारदेखि लागेको कर्फ्यूका कारण सो क्षेत्रको मुख्य नाका जमुनाहा नाका भएर यात्रा गर्ने यात्रुहरू अलपत्र परेपछि सुरक्षा निकायले अलग्गै गाडीको व्यवस्थापन गरेर उनीहरुलाई गन्तव्यमा पुर्याउन थालेको छ ।

चुनाव नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किँदै : सीमामा सुरक्षा सतर्कता

काठमाण्डाै – पालिका चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन् । रोजगारी तथा विभिन्न कामका लागि भारत गएकाहरु स्वदेश फर्कन थालेका हुन् । उनीहरु फर्किन थालेसँगै सीमानाकामा चहलपहल बढेको छ । नेपाल–भारतको सीमा क्षेत्रमा ३० भन्दा धेरै नाका छन् । पशुपतिनगर, काकरभिट्टा, भन्टाबारी, भिट्टामोड, विराटनगर, कृष्णनगर, जमुनाह, बनबासा बेलहियालगायत मुख्य नाकामा पर्छन् । बाँकेको जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेका प्रहरीले जनाएको छ । अहिले भारत जानेभन्दा...