वीरगञ्ज चिनी कारखाना पुनः सुचारू हुने भएपछि स्थानीयहरू उत्साहित

काठमाडौं । दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सुचारू हुने खबरले स्थानीयहरू उत्साहित भएका छन् । संसदमा आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भएको वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने घोषणा गरेपछि स्थानीयहरू उत्साहित भएका हुन् । वीरगञ्ज चिनी कारखाना नेपाल […]