एलजीले फ्रि एलजी एसी सर्भिस क्याम्प आयोजना गर्ने

गर्मी लागे सँगै हरेक वर्ष झैँ एलजीले यस वर्ष पनि फ्रि एलजी एसी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ। यस क्याम्प अन्तर्गत ग्राहकहरुले जुन सुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने छन् । एलजीकै एसी भएमा स्पेयरपार्टर्समा छुट दिइनेको व्यवस्था मिलाइएको छ। नयाँ एलजी एसी किनेमा अथवा अरु कुनै एसीसँग नयाँ एसी साटेमा पनि भारी…