एजेन्सी । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका छन् । यो भेरियन्ट तीव्र रुपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरुको प्रभाव निकै कम हुने पनि उनीहरुले बताएका छन् । दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) का वैज्ञानिकहरु र इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मको अनुसन्धानले पत्ता लगाएको सी.१.२ भेरियन्ट […]