राष्ट्रपतिको आगमनले स्याउ खेतीमा ऊर्जा मिलेको छ : सांसद गुरुङ

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी निजी भ्रमणको क्रममा स्याउ फार्म अवलोकन गर्न आज मनाङ जाँदैछिन् । सांसद पाल्देन छोपाङ गुरुङको मनाङ एग्रो स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गर्न आउने जानकारी पाएपछि आफूलाई गर्व लागेको सांसद गुरुङले बताए । उनले भने, ‘अहिलेसम्म कुनै […]

सम्बन्धित सामग्री

नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधानको कुरा आएन : सांसद गुरुङ

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव तथा सांसद पृथ्वी सुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रका समस्याको समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताए।उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता प

सिद्धार्थ राजमार्ग पहिलो प्राथामिकता : सांसद गुरुङ

स्याङ्जा । प्रतिनिधि सभा सदस्य धनराज गुरुङले सिद्धार्थ राजमार्ग फराकिलो पार्ने आफ्नो प्रमुख प्राथामिकता रहेको बताउनु भएको छ । सिद्धार्थ राजमार्ग यहाँका नगरिकको लाईफलाईन राजमार्ग रहेको भन्दै राजमार्गलाई चार लेनको बनाउनका लागी सांसदमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै भुमिका निभाउँने बताउनुभएको हो । जिल्लाको वालिङमा आयोजित सम्मान कार्यक्रममा बोल्दै सांसद गुरुङले भन्नुभयो, ‘पहिला काम गरौँ, कामको […]

नयाँ सांसदहरूबाट जनताले खुसी पाएनन्ः सांसद गुरुङ

काठमाडाैँ – नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक शंकटतर्फ उन्मुख रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नृताहरू ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उनले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए। उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि […]

भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतममा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मङ्गलबार सूचना जारी गर्दै सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाउनुभएको हो । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको …

जसपाकी सांसद गुरुङ र पूर्व एआइजी श्रेष्ठ राप्रपामा प्रवेश

जनता समाजवादी पार्टीकी नेतृ तथा संघीय सांसद रेणुका गुरुङ र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।जसपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री समेत रहेकी गुरूङ, सशस्त्र प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत राप्रपामा प्रवेश गरेका हुन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लि

जसपा सांसद गुरुङ राप्रपामा प्रवेश

१ असोज, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र […]

खेलाडीहरुलाई पेन्सनको व्यवस्था गरियोस्ः कांग्रेस सांसद गुरुङ

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसकी राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन्। सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्। उनले सबै उमेर समूहका […]

बञ्चरेडाडाँमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद गुरुङ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिदैँ मन्त्रालयको सोच के छ […]

कालोधनलाई सेतो बनाउने प्रावधान तत्काल खारेज हुनुपर्छ : एमाले सांसद गुरुङ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दाबी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  सोमवार राष्ट्रियसभाको बैठक अवरोध गर्नु अघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखा परीक्षक, लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फाग...

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छः सांसद गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताएका छन्।...