मंसिर ४ र ५ गते उद्योग र कलकारखानामा सार्वजनिक बिदा दिन गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले उद्योग कलकारखानामा २ दिन बिदा दिन निर्देशन दिएको छ । मन्त्रालयले मंसिर ४ र ५ गते सबै उद्योगहरु बन्द गर्न भनेको छ । ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने सरकारबाट निर्णय भएको हुँदा निजी क्षेत्रले पनि सो दिन प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेतमा सार्वजनिक […]