विद्यालय मर्ज गर्दै स्थानीय सरकार

रोल्पा गंगादेवको स्थानीय सरकारले शैक्षिक व्यवस्थापनका लागि विद्यालय मर्ज योजना लागू गर्ने भएको छ । च्याउसरी उम्रिएका बिद्यालय केवल रोजगारका भर्तीकेन्द्र बनेको भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले विद्यार्थीको संख्या र विद्यालयको आवश्यकतालाई मध्यनजर गरी विद्यालय मर्ज कार्यक्रम ल्याएको बताए ।अध्यक्ष पुनले हाल पालिकामा रहेका विद्यालयको अनुगमन गरिरहेका छन् । उनले विद्यार्थी र शिक्षकहरूको संख्या […]

सम्बन्धित सामग्री

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

आठबीसकोट नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्न विद्यालय मर्ज गर्न थालिएको हो ।

विद्यालय गाभ्दै स्थानीय सरकार

जिल्लाका स्थानीय सरकारले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान थालेका छन् । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दै गएको छ भने केही विद्यालयमा भने विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम छ ।