झापामा ७८२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा

न्यूनतम पौने अर्ब रुपैयाँ मूल्यबराबरको सात सय ८२ रोपनी सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा लगेको भन्दै त्यसमा संलग्न तीन सय ५९ व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा...

सम्बन्धित सामग्री

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्।...

सरकारी जग्गा एकैपटक ४० वर्षलाई लिजमा

उद्योगीहरूले भोग्दै आएको जग्गाको समस्या समाधान हुने भएको छ । ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने नीति २०७९’ जारी गर्दै सरकारले निजी क्षेत्रलाई घटीमा ५ वर्ष र बढीमा ४० वर्ष लिजमा दिने व्यवस्था गरेपछि निजी क्षेत्रले सरकारी जग्गा सस्तो मूल्यमा ४० वर्षसम्म लिजमा पाउने भएको छ ।अल्पकालीनको लागि ५ वर्ष, मध्यकालीनको लागि १५ […]

सरकारी जग्गा एकैपटक ४० वर्षलाई भाडामा दिने गरी आयो नयाँ कार्यनीति

सरकारी जग्गा जथाभावी रुपमा भाडामा लगाने क्रम चुलिंदै गर्दा सरकारले नयाँ कार्यनीतिमार्फत ३० वर्षसम्मका लागि लगाउन पाइएने सीमालाई ४० वर्ष पुर्‍याएको छ । तर, कौडीको भाउमा जग्गा भाडा लगाउने प्रचलन रोक्न सरकारले नयाँ न्युनतम् मूल्य तोकेको छैन ।

अब सरकारी जग्गा ४० वर्षसम्म भाडामा दिन पाइने

काठमाण्डाै – सरकारले सरकारी जग्गा अधिकतम ४० वर्षसम्मका लागि लिज अर्थात् भाडामा दिन सक्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी कार्यनीति राजपत्रमा प्रकाशित गरेको छ ।  राजपत्रमा प्रकाशित सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ अनुसार सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्मका लागि लिजमा दिने व्यवस्था गरेको हो । विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो । कार्यनीतिअनुसार विदेशी कुटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घका निकाय,...

सरकारी जग्गा ‘लिज’मा दिन नयाँ प्रबन्ध

राजपत्रका सूचना प्रकाशित गरेर ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९’ जारी गर्दै विभिन्न चार तहमा त्यस्तो जग्गा उपलब्ध गराउन लागिएको हो।...

सरकारी जग्गा एकैपटक ४० वर्षलाई भाडामा दिने नयाँ कार्यनीति

काठमाडौँ । सरकारले सरकारी जग्गा एकैपटक ४० वर्षसम्म लिज (भाडा) मा लगाउन सकिने गरी नयाँ कार्यनीति ल्याएको छ । यसअघि ३० वर्षसम्म मात्रै सरकारी जग्गा भाडामा लिन सकिने कानुनी व्यवस्था थियो । सरकारले एकैपटक ४० वर्षसम्मका सरकारी जग्गा भाडामा लिन सकिने गरी कार्यनीति ल्याएको हो । ८ वर्षपछि आएको नयाँ कार्यनीतिमा पनि सरकारी जग्गा भाडा […]

अब सरकारी जग्गा ४० वर्षसम्म लिजमा दिन पाइने

सरकारले सरकारी जग्गा अधिकतम ४० वर्षसम्मका लागि लिजमा दिने व्यवस्था गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी कार्यनीति राजपत्रमा प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो। बिहीबार राजपत्रमा प्रकाशित...

भक्तपुरमा सरकारी जग्गा बिक्री गर्न खोजेको आरोपमा २ जना पक्राउ

१३ जेठ, काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको साविक सुडाल गाविस–४ को कित्ता नम्बर ३९९ को ४ आना सरकारी जग्गा व्यक्ति हो भनी बिक्री गर्न ५ करोड बैना लिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद […]

हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ

विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत प्रभावमा पारी भूमाफियाले आतंक नै मच्चाएको तथ्य अहिले बिस्तारैबिस्तारै सार्वजनिक हँुदै आइरहेका छन् । त्यसैको एउटा शृंखला थियो । ललिता निवासको सरकारी जग्गाको दुरुपयोग । त्यसमा संलग्न दोषी कारबाहीको दायरामा आइसकेका […] The post हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता

काठमाडौं । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी तदारुकताका साथ […] The post हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.