नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा प्रहरीसहित ९ जना पक्राउ

काठमाडौँ। नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा प्रहरीसहित ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका आरोपिलाई आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा नवलपुर मध्यबिन्दु नगरपालिका–५ का ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ कि ३४ वर्षीय भक्तबहादुर थापा, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २१ वर्षीय विपिन ढकाल, सुलिकोट–४ का […]