आजदेखि अमेरिकी ग्रिनकार्डको नयाँ फर्म, १० प्रश्नको जवाफ दिंदा अपनाउनुहोस् सावधानी

डिसेम्बर २३ पछि अमेरिकी ग्रिनकार्ड आवेदकले आई ४८५ फर्मको नयाँ संस्करण प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ । डिसेम्बर २३ वा त्योपछि सन् २०२२, डिसेम्बर २३ लेखेको संस्करण प्रयोग नगरेका आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले स्पष्ट पारेको छ । डिसेम्बर २३ अगाडि आवेदन दिनेहरुका सन्दर्भमा फर्मको २०२२ को जुलाई १५ को संस्करण प्रयोग गर्न सुझाव दिइएको छ […]

सम्बन्धित सामग्री

बालकुमारी घटनाबारे सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।  बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले छानबिन...

चोलेन्द्रको बयान लम्बिने : तीन घण्टामा तीन प्रश्नको जवाफ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग तीन घण्टादेखि बयान लिने क्रम जारी छ । महाभियोग सिफारिस समितिले राणालाई सिंहदरबारमा बोलाएर १२ बजेदेखि बयान लिन थालेको हो ।तीन घण्टाको अवधिमा राणाले ३ वटा प्रश्नको जवाफ दिएको समितिका एक सदस्यले जानकारी दिए । ‘दिउँसो ३ बजेसम्म ३ वटा प्रश्नमा घुमिरहेको छ’, एक सदस्यले भने, ‘बयान लम्विने संकेत देखिएकोक छ ।’ ति सदस्यका अनुसार राणालाई ४३ प्रश्न सोधिनेछ । बयानको सुरुवातमा राणाले महाभियोग सिफारिस समिति नै निष्कृय भएको भन्द

छानबिन समितिले साेधेका सबै प्रश्नको जवाफ दिएँ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताउनुभयो बताउनुभएको छ । आज बिहिबार समितिले आर्थिक वर्ष २०७९ /०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधेका सबै प्रश्नको आफूले जवाफ दिएको बताउनुभएको हो । समितिले पूर्वअर्थमन्त्री […]

सबै प्रश्नको जवाफ दिएँ- जनार्दन शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिनका संसदीय विशेष समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बाहिरिने क्रममा उनले भने ,'मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’ समितिले शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो ।

संसदीय समितिमा बयान दिएपछि शर्माले भने– उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् । आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’, उनले भने । उनले सञ्चारकर्मी हरुलाई थप प्रतिक्रिया दिन चाहेनन् ।  समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए । शर्माले आफूमाथि लागेको आरोप निरा

बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले आज दिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५औँ संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसा

बैठकमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिन लागेका छन् । ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिने भएका हुन् ।विप्लवले जवाफ दिएपछि उनको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सक्ने तयारी भइरहेको छ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गरेका छन् । तर बैठकमा केन्द्रीय सदस्यहरु

सदनमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङ, मतदान हुँदै (लाइभ)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रम ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थाले

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका  प्रश्नको जवाफ दिन थालेका छन् ।बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि विभिन्न प्रश्न उठाएका थिए ।ओलीले सो प्रश्नमाथि जवाफ दिन थालेका छन् भने त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।